कुर्था-जयनगर रेल : तालिममा सवा कराेड खर्च गरिएका १५१ कर्मचारी हटाएर फेरि नयाँ भर्ना

जनकपुरधाम । सञ्चालनकाे तयारीमा रहेकाे कुर्था–जयनगर रेल सेवाका लागि कर्मचारी भर्ना विषयमा विवादमा भएकाे छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि ५५ जना नयाँ कर्मचारीलाई गुपचुप नियुक्त गरेपछि विवाद सुरु भएको हो । महाप्रबन्धक झाले रेल संचालनका लागि २७ पुसमा ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेलसम्बन्धी तालिम … Continue reading कुर्था-जयनगर रेल : तालिममा सवा कराेड खर्च गरिएका १५१ कर्मचारी हटाएर फेरि नयाँ भर्ना